कोहलपुर १ मा माओवादी केन्द्रको प्यानल विजय

बाके । कोहलपुर नगरपालिका वडा नं–१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्यानल नै विजय भएको छ।वडा अध्यक्ष बद्री प्रसाद जैसी (हेमन्त)सहितकाे सिंगो टिम विजय भएको हो ।

कमेन्ट गर्नुहोस्