चन्द्रागिरी –२ मा माओवादी केन्द्रको प्यानल विजयी २०७९, १ जेष्ठ आईतवार काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका– २ मा नेकपा माओवादी (केन्द्र)को तर्फका वडा अध्यक्षका उम्मेदवार कृष्ण तामाङ र सहितको सम्पुर्ण प्यानल सहित विजयी भएको छ । Related कमेन्ट गर्नुहोस्