भक्तपुरमा कांग्रेस र नेमकिपाले जिते २, २ वडा

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म भएको मतगणनामा भक्तपुर जिल्लामा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दुई दुई वटा वडा जितेका छन् ।

मध्यपुरथिमि नगरपालिकाको वडा नं. १ र २ को वडाध्यक्षमा नेपाली कांग्रेस तथा भक्तपुर नगरपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेमकिपा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्