बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ९ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र विजयी भएको छ । एमालेका उम्मेदवार लोकेन्द्र भण्डारीलाइ पराजित गर्दै गठबन्धन विजयी भएको हो । यो वडामा नेकपा माओवादीका कालु सिंह भाट प्यानलसहित विजयी भएका छन् ।
बैतडीको पाटन ९ मा माओवादी केन्द्र विजयी
