सिंजा गाउँपालिका– २को वडा अध्यक्षमा माओवादीका तिर्थ वड निर्वाचित
२०७९, १ जेष्ठ आईतवार
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा माओवादी केन्द्रका तिर्थ वड निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वर्ड निर्वाचित भएका हुन् ।