चौतारा साँगाचोकगढी- ४ मा माओवादी केन्द्रको प्यानल नै विजयी

सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाको गृहनगर सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी वडा नम्बर ४ मा माओवादी केन्द्रको उम्मेदवारको प्यानल नै विजयी भएको छ।

यस वडामा १२ सय ७ मत ल्याएर माओवादी केन्द्रका कुमार शर्मा विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका राजु श्रेष्ठ ६३९ मतमात्र प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्