उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं- उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको छ। आइतबार सकिएको मतगणनामा त्यहाँ माओवादी केन्द्रका अध्यक्ष उम्मेदवारले एमाले उम्मेदवारलाई पराजित गरेका हुन्।

अन्तिम मणगणना यस्तो छः
मेजरकुमार राई/माओवादी केन्द्र- २०५१ (निर्वाचित)
राजकुमार राई/एमाले- १५८९

उपाध्यक्षमा भने कांग्रेस उम्मेदवारले जित निकालेको छ
पुष्पलाल राई/नेपाली कांग्रेस- १९३३ (निर्वाचित)
देवकुमारी कार्की/एमाले- १०७३

कमेन्ट गर्नुहोस्