कन्चनपुर । कन्चनपुरको बेलौरीमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिणाम अनुसार उनी एमालेका उम्मेदवारलाई पराजित गर्दै मेयर बन्न सफल भएका हुन् ।त्यस्तै उपमेयरमा भने एमालेले जित हासिल गरेको छ ।
यस्तो छ, कंचनपुरको बेलौरी न.पा.को अन्तिम मतपरिणाम
बेलौरी नपा मा जम्मा मतदाता संख्या -३४५८३
जाम्मा खसेको मत -२५७२८
कंचनपुरको बेलौरी न.पा. मा विजय उमेदवार
मेयर
पोतिलाल चौधरी (माओवादी ) ८४९६ विजयी
कमला बोहरा (एमाले) ६६१४
हरेन्द्र सिंह बिष्ट ( काङ्ग्रेस ) ५९८९
उपमेर
जोगराम चौधरी ( एमाले ) ७२८७ विजयी
मन्जु शाह (माओवादी ) ६६८२
खिना भन्डारी (काङ्ग्रेस ) ६३४९
वडा अध्यक्षहरु
१० वडा न १
धन बहादुर विष्ट (माओवादी) ६५९ विजय
नमराज शाही (एमाले) ५२५
खुसिराम चौधरी (काङ्ग्रेस) ३५२
२० वडा न २
कलवीर चौधरी (एमाले ) १०३२ ९ विजय ०
धन बहादुर सिरिस (माओवादी ) ९२५
राज बहादुर चौधरी (काङ्ग्रेस ) ५३९
३० वडा न ३
सिताराम रिजाल (एमाले ) ८६५ विजयी
बुद्धि राम थारु (काङ्ग्रेस) ५४६
दिल बहादुर खड्का (माओवादी ) ४७९
४० वडा न ४
अर्जुन धकाल (एमाले) ७७४ विजयी
पेपुराम चौधरी (काङ्ग्रेस ) ६४९
रामेश्वर न्योपाने (माओवादी) ५८३
५० वडा न ५
लाल बहादुर चौधरी (माओवादी ) १२०१ विजयी
जित बहादुर चौधरी (काङ्ग्रेस )५५८
साइतु चौधरी (एमाले ) ५२४
६० वडा न ६
दिपक सिंह बिष्ट (काङ्ग्रेस) ६०६ विजयी
भोजराज चौधरी (एमाले ) ५२८
राम प्रकाश बडायक (माओवादी ) ४६६
७० वडा न ७
प्रकाश श्रेष्ठ (काङ्ग्रेस) ९४२ विजयी
प्रकाश राज भट्ट (एमाले ) ५६७
प्रेम लाल चौधरी (माओवादी ) २०७
८० वडा न ८
विश्राम राना (माओवादी ) १३४० विजयी
मदन सिंह ऐरि ( काङ्ग्रेस ) ३११
गजेन्द्र चन्द (एमाले ) ८०२
९० वडा न ९
किसन सिंह राना ( काङ्ग्रेस ) ६८९ विजयी
दिपक राज ओझा (एमाले ) ४६०
धन सिंह ऐरि (माओवादी ) ३४५
१०० वडा न १०
सोमलाल चौधरी (माओवादी ) १११६९ विजयी
तारा देवि खड्का (काङ्ग्रेस ) ४९९
लोकेन्द्र जोशि (एमाले ) ४२८
लाल बहादुर चौधरी (स्वतन्त्र उमेदवार) हाँस. ६२१