ललितपुरमा चिरीबाबु महर्जनको सुरुवाती अग्रता कायमै २०७९, ३ जेष्ठ मंगलवार काठमाडौं–ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्। १५ हजार ३ सय १६ मतगणना हुँदा कांग्रेसका महर्जनले ८५३४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्। Related कमेन्ट गर्नुहोस्