भरतपुर महानगरमा रेनुले लिइन ३ हजार बढीकाे अग्रता

चितवन, भरतपुर नगरपालिकामा नगर प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार रेनु दाहालले तीन हजार बढीकाे अग्रता कायम गरेकी छिन् ।

अहिले बिहान ७ बजेसम्मकाे गणना अनुसार नतिजा यस्ताे छ ।

मेयर
११७६५ विजय सुवेदी (एमाले)
१४७६६ रेनु दाहाल (माओवादी)
६०९० जगन्नाथ पौडेल ( स्वतन्त्र )

उपमेयर
१७०९६ चित्रसेन अधिकारी ( काङ्ग्रेस )
९५०१ हिमला गुरुङ्ग (राप्रपा )

कमेन्ट गर्नुहोस्