रेनु दाहाल र विजय सुवेदीको मतान्तर ३ हजार २७९

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता थप बढाउदै लगेकी छन् । उनले १६ हजार ६८९ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १३४१० मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २७९ रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार पुर्याएका छैनन् ।

कमेन्ट गर्नुहोस्