झण्डै ४ हजारको मतान्तरमा रेनु, अग्रता फराकिलो बनाउँदै

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता फराकिलो मतान्तरसँगै बढ्दै छ । दाहालले एमालेका विजय सुवेदीलाई पछि पार्दै अग्रत कायम गरेकी हुन् । दाहाल र सुवेदीको झण्डै ४ हजारको मतान्तर छ ।

दाहालले २४ हजार १०७ मत पाउँदा सुवेदी २० हजार ३५०मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार बढि छ ।

कमेन्ट गर्नुहोस्