चन्द्रागिरि हिल्सले माग्यो ९ क्षेत्रमा कर्मचारी

काठमाडौं । चन्द्रागिरि हिल्सले ९ वटा क्षेत्रमा कर्मचारी मागेको छ । चन्द्रागिरि हिल्सले मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरसहित माग गरेको हो।

चन्द्रागिरि हिल्स लिमिटेडले फुड एन्ड बेभरेज सर्भिस, फुड प्रोडक्सन, फ्रन्ट अफिस, गेष्ट रिलेसनकोलागि कर्मचारी माग गरेको छ।

त्यसबाहेक ट्रेनिङ एन्ड डेभलपमेन्ट, फाइनान्स र एकाउन्टेन्ट, डिजिटल मार्केटिङरसेल्स एन्ड मार्केटिङ र कानुनी क्षेत्रको लागि कर्मचारी माग गरेको छ।
चन्द्रागिरि हिल्स लिमिटेडले १ हप्ताभित्र आवेदन दिन सूचना जारी गरेको छ।

कमेन्ट गर्नुहोस्