काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताउनुभएको छ ।
आज आइतवार काठमाण्डौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त’ अवसरु लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावअनुसार उद्योग मन्त्रालयअन्तर्गत ुप्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमु को नाममा छुट्टै परियोजना आउने बताउनुभयो ।