धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

सुनसरी । सुनसरीकाे धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तर हराउँदै हर्कराज मेयरमा निर्वाचित बनेका हुन् ।

कमेन्ट गर्नुहोस्