धनगढी उपमहानगरका नवनिर्वाचित प्रमुख हमालद्वारा पदभार ग्रहण

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन ।

ज्योतिष शास्त्र अनुसार पुजाआजा गर्दै हमालले आज सोमबार मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बाट पद तथा गोपनियताको सपथ समेत लिएका हुन ।

यस्तै हमालले आजै बिहान धार्मिक स्थल बेहडाबाबामा समेत पुजा तथा दर्शन गरेका हुन ।

कमेन्ट गर्नुहोस्