महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चिता गरिने

काठमाडौं । सरकारले महिला र यौनिक अल्पसंख्यकविरुद्ध हुने सबैखाले दुव्र्यवहार हिंसा अन्त्य गर्न लैंगिक उत्तरदायी शासन प्रणाली कायम गर्ने भएको छ ।

हिंसापीडितको उद्धार, परिवारमा एकीकरण र आर्थिक सशक्तिकरणलाई थप प्रभावकारी बनाइने

दुर्गम स्थानमा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धारको कार्यलाई थप व्यवस्थिति बनाइने

बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, पोषणमा पहुँच अभिवृद्धि गरिने

सडक बालबालिका मुक्त अभियानको निरन्तरता

हिसामा परेका विशेष संरक्षण आवश्यक पर्ने तथा अनाथ बालबालिकाको संरक्षणका लागि तीनवटै तहको साझेदारी र समनव्यमा बालबालिका पुनस्र्थापना केन्द्र सञ्चालन गरिने

बाल न्यायिक प्रणाली निर्माण गरिने, बाल विकास केन्द्र निर्माण

जेष्ठ नागरिक र अपांगता भएका नागरिकको अधिकारको संरक्षण

राष्ट्यिर जेष्ठ नागरिक नीति तय गरिने

महिला, बालबालिका, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यकहरुको हक अधिकारको संरक्षण गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जिल्लास्तरमा समन्वय इकाईको प्रबन्ध मिलाईने

संघसंस्थाको दर्ता र नियमनका लागि संघीय कानुन निर्माण गरि कार्यान्वयनमा ल्याइने ।

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धारको कार्यलाई थप व्यवस्थिति बनाइने

कमेन्ट गर्नुहोस्