सरकारले ल्याएको नीति तथा कार्यक्रमको (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ ।

यस्तो छ पूर्णपाठ

कमेन्ट गर्नुहोस्