सरकारले सामाजिक सञ्जाल करको दायरामा ल्याउने

काठमाडौं । सरकारले आगामी वर्षदेखि सामाजिक सञ्जाल करको दायरामा ल्याउने बताएको छ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने बताएकी हुन्।

कमेन्ट गर्नुहोस्