काठमाडौं । सार्बजनिक खरिद अनुगमन कार्यालयको साइटमा अहिलेपनि प्रधानमन्त्रीको नाम केपी सर्मा ओली नै राखिएको छ । केपी ओली प्रधानमन्त्रीबाट हटेर शेरबहादुर देउवा प्रधामन्त्री भएको ९ महिनापछि पनि प्रधानमन्त्रीको नाममा ओली नै राखिएको हो ।
यहाँ क्लिक गर्नुहोस् ।
संम्पर्क | Public Procurement Monitoring Office (ppmo.gov.np)