चलचित्र ‘काँडेतार’ को टिजर रिलिज आज हुँदै 

काठमाडौं । देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ को आज टिजर रिलिज हुँदैछ । जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ स्लाेगन राखिएको चलचित्र काँडेतारको टिजर ओएसआर डिजिटलमार्फत सार्वजनिक हुने निर्माता नवल खड्काले जानकारी दिए । खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारलेदुई देशको भूमिकाे संरक्षण मात्रै र असल छिमेकीसँगकाेसद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ।

कमेन्ट गर्नुहोस्