पर्यटन व्यवसायी घिमिरे माओवादीमा प्रवेश

काठमाडौं। पर्यटन व्यवसायी सूर्य घिमिरे नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। व्यवसायी तथा बौद्धिक व्यक्तित्व घिमिरे मंगलबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन्।

मंगलबार घिमिरेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्डले स्वागत गरेका थिए।

कार्यक्रममा नेपाल एसोसिएसन अफ सेफ्टिङ एजेन्सीज(नारा)का नवनिर्वाचित सभापति शिव घिमिरे लगाएत सम्पूर्ण पदाधिकारी सहभागि थिए ।

कमेन्ट गर्नुहोस्