विप्लब निकट विद्यार्थीका ललितपुर संयोजक माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । विप्लब निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लब पार्टी र विद्यार्थी संगठन परित्याग गरि माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंह ,महासचिव दिपेश पुन ,उपाध्यक्ष अम्मर जंग शाही ,क्षितिज साप्कोटा ,राजकुमार लिम्बू ,मदन भुललगायतका पधाधिकारीले स्वागत गरेका हुन् । ।साथै उनले अखिल(क्रान्तिकारी)को केन्द्रिय सदस्यको जिम्मेवारी पनि प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्