घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू गरेको छ। ​स्नेहाज केयरको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू भएको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले बुधबार आयोजित कार्यक्रमबीच चाबी हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्।

कमेन्ट गर्नुहोस्