१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (नामावली)

काठमाडौं : नेपाल प्रहीकाे बढुवा समितिले १७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले १७ प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक पदमामा बढुवाका लागि सिफारिस गरेको हाे ।

बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह रहेका छन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उप-नियम (४) अनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सूचि

 

कमेन्ट गर्नुहोस्