एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले जनसंगठनहरुलाई सडकमा उतार्ने भएको छ । महंगी, कालोबजारी बढेको भन्दै सरकारविरुद्ध सडक आन्दोलन गर्ने भएका हो ।

जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।

कमेन्ट गर्नुहोस्