नगरसभा बहिस्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते रातो किताब

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् ।

उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् ।

 

उनीहरुले रातो किताब समेत च्यातेका छन् । एमालेका एक नेताले नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको भन्दै च्यातिएको स्वीकार गरे ।

कमेन्ट गर्नुहोस्