काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि छ ।
संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचिमा आजको बैठकमा विनियोजन विधेयकलगायत अन्य कतिपय विधेयकहरुमा समेत छलफल हुने छ ।