आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने (कार्यसूचिसहित)

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचिमा आजको बैठकमा विनियोजन विधेयकलगायत अन्य कतिपय विधेयकहरुमा समेत छलफल हुने छ ।

हेर्नुस विस्तृतमा

कमेन्ट गर्नुहोस्