टीका वलीकाे पत्रकार सम्मेलन: गुलाबजंगकाे टाउकाे जाेडेर अश्लील भिडियाे बनाइयाे

काठमाडौं । सल्यानकी एमाले जिल्ला नेतृ टीका वलीले पत्रकार सम्मेलन गर्दै भाइरल बनेकाे टिकटक भिडियाे वास्तविक नभएकाे बताएकी छिन् । प्रविधिकाे दुरुपयोग गर्दै फेक भिडिओ बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनले बताइन वलीले उक्त टिकटक आफूले श्रीमान्‌सँग बनाएको तर एकाउन्ट ह्याक गरेर त्यसमा रहेकाे उक्त भिडियाे कसैले एडिट गर्दै गुलाबजंगको टाउको जोडिदिएको बताइन् ।

‘मेरो पार्टीको आदरणीय नेतालाई जोडेर चरित्र हत्या गर्ने उद्देश्यका साथ भिडिओ सार्वजनिक गर्नु सरासर गलत हो, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन,’ वलीले भनिन् ।

कमेन्ट गर्नुहोस्