पदाधिकारी चयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयनकाे जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ।

खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले बुधबारको केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने जानकारी दिएका थिए। बुधबारको बैठकले १ सय १२५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको चयन गर्ने सम्भावना छ । पदाधिकारि तथा अन्य विषयमा गृहकार्य गर्न माओवादीकाे केन्द्रीय समिति बैठक भाेलिका लागि सारिएकाे छ ।

कमेन्ट गर्नुहोस्