काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक सुरु भएकाे छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएकाे बैठकले केन्द्री समिति बैठकका निर्णय अनुसार संगठनात्मक जिम्मेवारिलाई पूर्णता दिनेछ ।
बैठकले स्थायी समिति, पाेलिटब्यूराे तथा रिक्त केन्द्री सदस्य चयन गर्ने तथा जनवर्गीय संगठनसँग सम्बन्धित विषयमा समेत छलफल गर्ने सम्भावना छ ।