नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा गरिएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो ।

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।

यी हुन बढुवाको सिफारिसमा परेका एसपीहरु

 

कमेन्ट गर्नुहोस्