साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिएको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।


साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्