भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेद्वारा प्रचण्डलाई स्वागत

नयाँदिल्ली । आज देखि भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा भारतीय जनता पार्टीका विदेश बिभाग प्रमुख विजय चौथाईवालेद्वारा स्वागत गरेका छन् ।

स्वागतका लागि भारतस्थित नेपाली राजदुत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्