दलित महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

नयाँ दिल्ली । भारतमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

कमेन्ट गर्नुहोस्