कर्माचार्यकाे परिवार भेट्न कुम्भेश्वरस्थित किराना पसलमैं पुगे प्रचण्ड

काठमाडौं । नेकपा संस्थापक नर बहादुर कर्माचार्यकाे परिवारलाई भेटन माओवादी केन्द्रका अध्यक्ष कुम्भेश्वर पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ण तथा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलसँगै अध्यक्ष प्रचण्डले कर्माचार्यकाे परिवारसँग भेट गरेका थिए ।  पनि पुगेका थिए।

उनले त्यहाँ कर्माचार्यको सालिकमा माल्यार्पण गरेका थिए। कर्माचार्यको भाइ, बुहारी लगायतका आफन्तजनसँग समेत प्रचण्डले भेट गरेका थिए।

नेकपाका ४ जना संस्थापक नेतामध्ये कर्माचार्य एक हुन्। पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य नेकपाका ४ संस्थापक नेता हुन्।

कमेन्ट गर्नुहोस्