थप ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । विभिन्न निकायमा कार्यरत ६० अधिकृतको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो ।

३३ शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?

कमेन्ट गर्नुहोस्