प्रधानमन्त्री कार्यालयमा बजेट कार्यान्वयनको विषयमा छलफल

काठमाडौं। बजेट कार्यान्वयनको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री, राज्यमन्त्री र सचिवलाई निर्देशन दिने बुझिएको छ।

प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९–०८० को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्था तथा चालु आ.व.को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्यम्पादन करारको सम्बन्धमा निर्देशन दिने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्