नेपाल साफ यु–२० च्याम्पियससिपबाट बाहिरियाे, भारत फाइनलमा

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियससिपबाट बाहिरिएको छ ।

मंगलबार बेलुकी भारतको भुवनेश्वरस्थित काालिङ्गा रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले पराजित गरेसँगै नेपाल च्याम्पियससिपबाट बाहिरिएको हो ।

माल्दिभ्सले जितेको खण्डमा नेपालमा फाइनलमा जाने पक्का थियो । योसँग ५ अगस्टमा हुने फाइनलमा भारत र बंगलादेश भिड्ने भएको छ ।

यसअघि मंगलबार दिउँसो भएके खेलमा नेपाल र बंगलादेशबीचको १–१ गोलको बराबरीमा सकिएको थियो

कमेन्ट गर्नुहोस्