काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबी भेटवार्ता भएको छ । आज सिंहदरबार स्थित उर्जा मन्त्रालयमा भेटघाट भएको हो ।
भेटमा दुई देशबीच विद्युत व्यापार एवं पछिल्लो समय बाढीले पु¥याएको क्षति न्यूनीकरणका विषयमा छलफल भएको उर्जा मन्त्री भुसालले जानकारी दिइन् ।