भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी, हेर्नुहोस् सूचना

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले नवौंदेखि तेस्रो तहसम्मका लागि आवेदन आह्वान गर्दै सूचना प्रकाशन गरेको हो ।

अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेवा करार रहने र अवधी ६ महिनाको हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

कमेन्ट गर्नुहोस्