देव गुरुङ भन्छन – नान्सीको ताइवान भ्रमणले चीनको सार्वभौम अधिकार हनन् भयो

काठमाडौं । माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सभामुख नान्सी पेलोसीको चीन भ्रमणले चीनको सार्वभौम अधिकार हनन् गरेको बताएका छन् । उनले चीनको सहमति विना अमेरिकाकी सभामुखले ताईवानको भ्रमण गर्नु गलत भएको बताउदै अमेरिकाले चीनको सार्वभौम अधिकारको गम्भीर उल्लंघन गरेको बताएका हुन् ।

नान्सी पेलोसीको चीन भ्रमण पछि नेकपा (एकृकित समाजवादी) नेता झलनाथ खनाल, नेमकिपा र माले लगायतका बामपन्थि पार्टीले विज्ञप्ती नै निकालेर चीनको स्वतन्त्रता विरुद्धको कदम भन्दै विरोध जनाएका थिए ।

कमेन्ट गर्नुहोस्