निहारिकालाई भेटेपछि बालेनले भने–‘बच्चाको डिएनए टेस्ट गर्न एउटी आमा जल्न तयार हुनुपर्ने, यो अत्ति हो’

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले आफुमाथि बलात्कार भएको भन्दै न्यायका लागि बच्चाको डिएनए टेष्ट गर्न माग गर्दै लामो समयदेखि आन्दोलनरत निहारिका राजपुतलाई भेटेका छन् । उनले राजपुतलाई भेटेको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै बच्चाको डिएनए टेस्ट गर्न एउटी आमा जल्न तयार हुनुपर्ने कुरा अत्ति भएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् –‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।

कमेन्ट गर्नुहोस्