लगानी बोर्ड र भारतीय कम्पनीबीच बहुप्रतिक्षित पश्चिम सेती निर्माणका लागि सम्झाैता

काठमाडौं । बहुप्रतिक्षित पश्चिम सेती निर्माणका लागि नेपालकाे लगानी बाेर्ड र भारतीय सरकारी स्वामित्वकाे कम्पनी नेशनल हाइड्रोपावर कर्पाेरेशनबीच सम्झाैता सम्पन्न भएकाे छ ।

आज एक कार्यक्रमबीच प्रधानमन्त्री शेर ब देउबाको बिशेष उपस्थितिमा सम्झाैता सम्पन्न भएकाे छ ।

कार्यक्रममा संघीय मन्त्री जहरु, सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्रीलगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थित थियाे ।

बहुप्रतिक्षित परियोजना पश्चिम सेति ७५० मेगावाट र सेति नदि-६ (SR-6) ४५० मेगावाट परियोजना सम्झाैता गर्ने विषयमा सम्झाैता भएकाे हाे ।

कमेन्ट गर्नुहोस्