आज वाइसिएल नेपालकाे दोस्रो राष्ट्रिय भेला, अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

वाइसिएल नेपालकाे दाेश्राे राष्ट्रिय भेला आजदेखि शुरु हुने छ ।

भेलाकाे उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम छ ।

विहान ११:०० बजे राष्ट्रिय सभा गृहमा सुरु हुने भेलाकाे सम्पूर्ण तयारि पूरा भएकाे वाइसिएलले जनाएकाे छ । भेलाले नयाँ नेतृत्व चयन गर्ने बताईन्छ ।

कमेन्ट गर्नुहोस्