राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस

काठमाडौं । लोकसेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

बिहीबार आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्