थपिए ४५ कोरोना संक्रमित, निको भए ७० जना

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दुई हजार ६७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्