चार्ड पर्वको अवसरमा हुने कालोबजारी नियन्त्रण गर्न जन उपभोक्ता मंचको आग्रह

काठमाडौं । जन उभोक्ता मन्च नेपालले चार्ड पर्वहरूको अवसर पारेर हुने कालो बजारी, ठगी देखि लिएर यातायातमा मनपरी भाडा असुली, खाध्य वस्तुमा मिसावट लगायतका कार्यहरु गर्न नदिन संबन्धित पक्षलाई आग्रह गरेको छ ।

साथै, मंचले एक विज्ञप्ति जारी गर्दै आम उपभोक्ताहरुलाई पनि चनाखो र सचेत हुन आग्रह गर्नुकासाथै नेपालीहरूको महान चार्ड (२०७९)वडा दशै, दिपावली, छट लोसार , नेपाल संवत लगायतका पर्वहरुको शुभकामना व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्