दुर्गा पण्डालमा आगलागि हुँदा २ काे मृत्यु, ६४ घाइते

लखनउ, भारतकाे उत्तर प्रदेश भदाेहीमा आइतबार साँझ भएकाे भीषण दुर्घटनामा साठी जना भन्दा बढी पाेलीएका छन् ।

नवरात्रीका अवसरमा आयाेजना गरिएकाे दुर्गा पंडालमा आगलागी भएपछि दुर्घटनामा दुई जनाकाे निधन समेत भएकाे छ । मृतकहरुमा एकजना महिला र बालक रहेका छन् ।

घाइतेहरुमध्ये ३३ जनाकाे अवस्था गम्भीर रहेकाे छ । दुर्घटनाका समयमा करिब डेढ सय जना पंडालमा रहेकाे बताइन्छ।

प्रहरिका अनुसार, आरतीकाे क्रममा आगलागी भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्