देउवाले गोपालमान श्रेष्ठलाई बनाए कांग्रेसको निर्वाचन कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन परिचालन गर्न नेता गोपालमान श्रेष्ठलाई कमाण्डर तोकेको छ।

सभापति शेरबहादुर देउवाले श्रेष्ठको संयोजकत्वमा ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेका हुन्।

११० सदस्यीय परिचालन सदस्यमा डा। रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जीपछिरिङ लामालगायत छन्।

यी हुन् परिचालन समिति सदस्य

कमेन्ट गर्नुहोस्